काठमाडौं । विद्यार्थीले अब कक्षा १० मा भर्ना भएर पढ्न पाउने भएका छन् । कक्षा ९ मा भर्ना भएर रिजिस्ट्रेसन फारम भरेपछि सोहि विद्यालयबाट एसईई दिनुपर्ने प्रावधान हटाएर सरकारले कक्षा १० मा भर्ना हुन पाउने व्यवस्था गरेको हो ।

महामारी वा अन्य कुनै विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयले सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने व्यवस्था गरिएको हो ।

यसअघि वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा भएको अवस्थामा बाहेक कक्षा १० मा भर्ना हुन नपाइने व्यवस्था थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah