विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची व्युरो इन्चार्जसहित तीन जनालाई प्रहरीले झापाको गरामनीबाट आज पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड नगरपालिका पगलीभट्टीबाट मेची व्युरो इन्चार्ज सुमन लिम्बु, झापा सेक्रेटरी तारा थापा र मेची व्युरो सदस्य डिल्लीकुमार मैनालीलाई साँझ पाँच बजे मैनालीको घरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी शैलेन्द्र थापा क्षेत्रीले निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिलाई पक्राउ गरिएको बताए । उनले निर्वाचन सुरक्षा अन्तर्गत पक्राउ गरिएको बताए । पक्राउ परेका तिनैजनालाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।

नेकपा झापाका इन्चार्ज उमेश अधिकारीले घरमा बसेका मानिस पक्राउ गरेकोमा आपत्ती प्रकट गरेका छन् । उनले राज्य अफैँ गैर कानुनी काममा संलग्न भएको आरोप लगाउँदै पक्राउ परेका तिनै जना कार्यकर्तालाई बिनाशर्त छाड्न आग्रह गरेका छन् ।

नेकपा प्रतिवन्धित पार्टी पनि नभएको र शान्तिपूर्ण नागरिकको भेला हुन पाउने अधिकारको ठाडो उलंघन भएकाले बिनाशर्त नछाडे प्रतिवादमा उत्रने अधिकारीले चेतावनी दिएछन् । सजिलोखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah