काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरु र निर्वाचन आयोगका पदाधिकारीबीच बैठक भइरहेको छ ।

राष्ट्रिय जनता पार्टीले चुनाव सार्न गरेको आग्रह र प्राविधिक पक्षबारे जानकारी लिने उद्धेश्यले सत्तारुढ दलले निर्वाचन आयोगसंग छलफल गरेका हुन् ।

निर्वाचन आयोगसंग छलफल गरेपछिमात्रै शीर्ष तीन दल र राजपाबीच अन्तिम वार्ता हुँदैछ । यो वार्ताबाटै असार १४ को निर्वाचनबारे अन्तिम निक्र्योल हुनेछ ।

राजपाले भने संविधान संशोधन नगरी चुनावमा नजाने भन्दै मंगलबारदेखि आमहड्ताल थालेको छ । आमहड्तालले पूर्वी तराईको जनजीवन अस्तव्यस्तमात्र भएको छैन निर्वाचनका गतिविधिमा प्रभाव परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah