सरकार र राजपाबीच सहमति भई चुनाव सार्न गरेको निर्णयको राजपाका नेताहरुलेनै विरोध जनाएका छन् । राजपाद्वारा सर्लाहीमा आयोजित सभालाई सम्बोधन गर्दै उनीहरुले सो निर्णयको विरोध गरेका हुन् ।

राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो, अनिलकुमार झा र राजकिशोर यादवले संयुक्त रुपमा मधेसको माग पूरा नभएसम्म राजपामा चुनावमा नजाने स्पष्ट पारेका छन् ।

उनीहरुले सरकारले प्रदेश नम्बर १, ५ र ७ मा असार ४ गते उम्मेदवारी दर्ता हुने निर्णय गरेपनि मधेस र थरुहटका जिल्लाहरुमा उम्मेदवारी दर्ताको चर्को बिरोध हुने बताए ।

देशलाई विभाजन गर्ने उद्देश्यले सरकारले गरेको निर्णय गरेको भन्दै राजपाका नेता राजेन्द्र महतोले आपत्ति जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah