निर्वाचन आयोगले उम्मेदवार मनोनयन २ दिनपछि सार्दै ४ गतेलाइ सारेका छ । त्यस अनुसार अन्य निर्वाचनका कार्यक्रमहरु समेत सरेकाछन् । सरकाको निर्णय अनुसार आयोगले साँझ नयाँ तालिका सार्वजनिक गरेको छ ।
आयोगको निर्णयमा भनिएको छ । समेतको संलग्न संशोधित निर्वाचन कार्यक्रम स्वीकृत गर्ने,
हेर्नुहोस नयाँ तालिका



