माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ ।
रेगुलरतर्फ चार लाख ४५ हजार ५६४ भने एक्जयाम्टेडतर्फ १६५७२ परिक्षार्थी सहभागी रहेका थिए ।
रेगुलरतर्फ जिपएि ३.६५ देखि ४ सम्म ल्याउनेमा १२ हजार दुई सय ८४ छन् ।
त्यस्तै जिपिए ३.२५ देखि ३.६० ल्याउनमा ४२ हजार ४२७ रहेका छन् । त्यस्तै जिपिए २.८५ देखि ३.२० ल्याउने ५० हजार ६ सय ४६ रहेका छन् ।



