काठमाडौं। आजदेखि संघीय संसदका सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आजदेखि शनिबार सम्म खोप लगाउने तालिका छ । जसमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्य तथा संसद सचिवालयका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी गरी १ हजार ५ सय जनालाई खोप लाउन लागिएको हो ।

काठमाडौंको सिभिल हस्पिटलबाट खोप लगाइदै छ । ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले भारतबाट १० लाख डोज खोप खरिद गरेको छ भने थप ४० लाख डोज खरिदको प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah