झापा, फागुन: नेकपा झापाले फागुन २१ गते गर्ने जनसभा स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी हुन नसक्ने भए पछि सभा स्थगित भएको हाे ।

नेकपा झापाका कार्यालय सचिव शिव ढुंगेलले राष्ट्रिय राजनीतिमा समस्या समाधानका लागि प्रधानमन्त्री ब्यस्त रहने भएकाले सभा स्थगित भएको बताए ।

तर कार्यक्रम भने हुने उल्लेख गरे । साेहि दिन बिहानै सुखानीमा शहिदकाे तस्बिरमा माल्यार्पण र सालवारीमा श्रद्धाञ्जली सभा हुने उनलेे बताए । तर बिर्तामोडमा हुने भनिएको सभा भने स्थगित भएको उनलेे जनाए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah