आफूहरुले गरेको बन्द हड्तालको समयमा रिक्सा चलाएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले एकजना रिक्सा चालकलाई कान समाएर उठबस गराउन लगाएर कुटपिट गरेका छन् ।

राजपाकी एक महिला कार्यकर्ताको अगुवाईमा ती रिक्सा चालकलाई सयौँजनाको भिडको बीचमा कान समाएर उठबस गर्न लगाइएको हो ।

उठबस गर्न लगाउने क्रममा उनीमाथि कुटपिट पनि भएको छ । ती रिक्सा चालकको विवरण भने खुलेको छैन । उनीमाथि कुटपिट गर्ने महिला नेतृ भने बन्द हड्तालका बेला अग्रपंक्तिमा देखिन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah