देश–२ को निर्वाचनको मिति २ असोजमा धकेलिएपछि मधेसका स्थानयीमा निराशा छाएको छ । तेस्रो पटक मिति परिवर्तन गरी १४ असारमा तोकिएको निर्वाचन ३ महिना पर धकेलिनुले अन्योल बढेको हो ।

प्रचारप्रसार रोकिएको र निर्वाचन आयोगका कर्मचारी पनि फिर्ता भएकाले मधेसको प्रदेश नं. २ सुस्ताएको छ, आजको राजधानी दैनिकमा खबर छ ।

मनोनयन दर्ता हुने दिनको एक दिनअघि मात्रै निर्वाचनको मिति सारेको भन्दै सरकारको आलोचना भएको छ । जिल्लामा सबै पार्टीले लगभग सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसकेका थिए ।

छिटपुट अवरोध भए पनि निर्वाचन प्रचारप्रसारले गति लिँदै गएको थियो । सुरक्षा निकायले मतदातालाई सुरक्षाको प्रत्याभूति गराउँदै लगेका थिए ।

निर्वाचन आयोगले तयारी पूरा भएको र निर्वाचन गराउन तयार रहेको भन्दाभन्दै निर्वाचन स्थगित गरेको भन्दै चौतर्फी असन्तुष्टि व्यक्त भएका छन् । राष्ट्रिय जनता पार्टी नेपालको विरोधको बहानामा सरकारले प्रदेश–२ लाई विकास र समृद्धिको बाटोबाट विचलित बनाउन खोजेको आरोप सरकारले खेप्नुपरेको छ ।

मतदातामा आक्रोस र अन्योल

मताधिकार खोसिएको गुनासो

सरकारको अपरिपक्व कदम

शैक्षिक प्रणालीमै असर

बजेट खर्च नहुने चिन्ता

समस्या टार्दै लाने सुनियोजितषड्यन्त्र

नेकपा एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले प्रदेश–२ का जनताको प्रतिनिधि चुन्ने अधिकारबाट राज्यले वञ्चित गर्न खोजेको प्रति आपत्ति व्यक्त गरे । तराई मधेसको प्रदेश–२ का जनता मतदानमा सहभागी हुन लालायित भइरहेकाले सरकारले पटकपटक निर्वाचनको मिति सारेर जनतालाई अन्योलमा पारेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah