काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोलालाई भर्खरै जेलबाट छुटेर आएकोमा बधाई दिएका छन् । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुमै धर्मेन्द्र बास्तोलालाई बधाइ दिएका छन् ।

समारोहको मञ्चमा आसिन व्यक्तिहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले धर्मेन्द्र बास्तोलाको नाम लिनासाथ ‘बधाई छ भर्खरै छुटेर आउनु भयो’ भनेका थिए । उनले अगाडि भने, ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्ष…।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीका अर्का नेता तथा सो पार्टीका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माको नाम लिएर पनि हँसाएका थिए । उनले सम्बोधनका क्रममा भनेका थिए, ‘… खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड हो क्यार नाम ।’ रातो पाटि बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah