काठमाडौं– आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोालामा ५०० रुपैंयाले बढेर ८६ हजार १०० रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।तेजावी सुनको मुल्य ८५ हजार ६५० रुपैंया रहेको छ ।यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah