केबि महरा/ काठमाडौ :१११ औँ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा काठमाडौमा र्याली निकालिएको छ ।

महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघ-संस्थाहरुले र्यालिको आयोजना गरेका हुन् । र्यालिमा सहभागी हरुले महिला हिंसा अन्य गर,महिला रोकिए संसार रोकिन्छ ,मानव अधिकारको ज्ञ्यारेन्टी गर लगायतका नाराहरु लगाएर प्रदर्शन गरेका थिए ।

सहभागिहरु:

पछिल्लो समय महिला हिंसाका घटनाहरु बृद्दिभएकोमा आफुहरुको सुरक्षाको ज्ञारेन्टी गर्न र सरकारको ध्यानाकर्षण का लागि राज्यले यथोचित कानुन निर्माण तथा कार्यान्वयनमा तदारुकता नदेखाएको प्रती सहभागिहरुले आक्रोश व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah