सकारात्मक उर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । आफ्नो आसपास सकारात्कमता बनाइ राख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जिको माहोल बन्न सकोस् । र, सवै नकारात्मक उर्जा हामीबाट टाढा जाओस् ।सकारात्मक उर्जाका लागि केही केही विरुवाले पनि साथ दिने गर्छ ।हरियालीमा मानिसको मनमा सकारात्मक उर्जा दिन सहायता गर्छ । त्यस कारण केही यस्ता बोट विरुवा छन् जसले हामीलाई उर्जावान बन्न मद्दत गर्छ ।

तुलसी: तुलसी स्वास्थ्यका हिसावले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी विरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक उर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ ।

घर में इस दिशा में लगाएं तुलसी का पौधा, बड़ी से बड़ी परेशानियों का चुटकियों में होगा सामाधान

मेहन्दी: सकारात्मक उर्जाका लागि शरीर तथा मन चुस्त र दुरुत हुन आवश्यक हुन्छ । र शरीर र मनको थकानलाई टाढा गर्न लागि गुलमेहन्दी निकै फाइदाजनक हुन्छ । यो विरुवा घरमा राख्दा निन्द्रको समस्या समेत अन्त्य हुन्छ ।

घरमा रोप्नुहोस् सकारात्मक उर्जा प्राप्त हुने यी ५ वनस्पति « Khabarhub

मनिप्लान्ट: घरको वातावरणलाई खुसी र सकारात्मक बनाउनका लागि मनिप्लान्ट पनि निकै सहयोगी हुने छ ।यस विरुवाले घरमा रहेको नकारात्मकतालाई बाहिर लैजान्छ ।

लगा रहे हैं घर में मनीप्लांट तो इस दिशा का रखें खास ध्यान - vastu tips for money plant

घ्यू कुमारी: शरीरको सुन्दरताका लागि एलोभेराको निकै महत्व छ । तर के तपाइलाई घरमा रहेको नकारात्म उर्जा हटाउनका लागि एलोभेरा महत्वपूर्ण हुने कुरा जानकारी छ ?

घ्यू -कुमारीलाई कसरी अनुहारमा लगाउने,र अनुहारमा के- के फाइदा गर्छ। - Aajako Taja Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah