काठमाडौं । हेल्थ वाइज पोलिक्लिनिकको उद्घाटन गरिएको छ ।एक कार्यक्रमकाबीच माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले हेल्थ वाइज पोलिक्लिनिकको उद्घाटन गरेकी हुन् ।यस पोलिक्लिनिकको प्रमुख उदेश्य कस्मेटिक सर्जरी रहेको बताइएको छ ।पोलिक्लिनिकका संचालक विजय भट्टराईले नेपालमा लेजर ट्रिटमेन्टमार्फत सबैको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने साथै उपचारको लागि विदेशिने पैसाको रोकावट हुने बताएका छन् ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रममा माइती नेपालकी अनुराधा कोइरालाले युवाहरुले गरेको कामलार्इ सरकारले पनि प्रोत्साहन र साथ दिनुपर्ने र‌ युवाहरुले बाहिर पढेर नेपालमै काम गरेकोमा खुसी व्यक्त गरेकी छिन् ।कार्यक्रममा बोल्दै पुर्व चिकित्सक संघका अध्यक्ष डा.अन्जनी कुमारले अन्य पोलिक्लिनिक भन्दा फरक सेवा सुविधा वाइजमा पाइने बताए।यसको सेवाहरू हेयर ट्रान्सप्लान्ट, लेजर प्रविधि, तौल घटाउने, कस्मेटिक सर्जरी ,डर्माटोलोजि , इन्डोक्राइनोलोजि, नाक, कान, घाँटी, कार्डियोलोजि र अर्थोपेडिक रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah