काठमाडौँ उपत्यकामा लोडसेडिङको अन्त्य गर्न विशेष भूमिका खेलेको भन्दै आम नागरिबाट बाह बाही पाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्राफिक जाम हटाउने उपाय समेत सुझाएका छन् ।

]नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउन गृहमन्त्रीलाई सुझाव दिदै भने यो पनि लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना जस्तै जटिल तर सहज विकल्प हो ।

हामीले काठमाडौँमा लोडसेडिङ हटाउन सक्छौ, प्रयारत छौ भन्दा धेरैल पत्याएका थिएनन् । तर प्रयास गरेपछि सम्भव भयो, आज जताजतैबाट राम्रो कामको प्रशंसा भएको छ ।

काठमाडौँको ट्राफिक व्यवस्थापन पनि त्यस्तै हो । प्रयास गरौ, साना विषयबाट सुरु गरौ सम्भव छ, सम्भव तुल्याउन सकिन्छ ।

शुक्रबार गृह मन्त्रालयले काठमाडौँको ट्राफिक व्यवस्थापनबारे सुझाव लिन कार्यकारी निर्देशक घिसिङलाई बोलाएको थियो ।

सो कार्यक्रममा उनले काठमाडौं सवारी साधन धेरै भएको भन्दै पिक आवरमा सार्वजनिक यातायात बाहेक अन्य गाडीहरुलाई चल्न दिन नहुने बताए ।

भेहिकल फ्लो पिक टाईममा पब्लिक गाडी बाहेक अन्यलाई कम गरेर व्यवस्थापन गर्न सकिन्छ उनले भने ।

आम नागरिक पनि सचेत हुनुप¥यो, एकाधिकारको अन्तय गर्नुप¥यो व्यवहारिक रुपमा उनले भने जनता सचेत हुने र सरकारलाई विश्वस गर्ने हो भने काठमाडौँको जाम हटाउन सकन्छि , असम्भव भन्ने कुनै पनि कुरा छैन, प्रयास गरौ, एकाध महिना पछि सफलता हासिल हुन्छ ।

उनले जनतालाई धेरै ठूला गरेर भन्दा पनि साना तिना काम गरेर नै विश्वासमा लिन सकिन्छ भन्ने हाम्रो आफ्नै अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah