बलिउड अभिनेत्रीहरु आफ्नो शरीरको हेरचाह गर्नमा निकै सचेत रहन्छन् । उनीहरु सुन्दरता र फिटनेसको विषयमा सधैँ सजग रहन्छन् । उनीहरु यसका लागि दैनिक योगा, खाना आदि कुरामा ध्यान दिन्छन् । उनीहरु अनुहार तथा छालामा आउने अनावश्यक रौँ हटाउनका लागि विभिन्न उपायहरु अपनाउँछन् ।

यस्ता छन् टिप्स:
रौँ काट्ने: बलिउडका अभिनेत्रीहरु नियमित अनावश्यक रौँहरु काट्ने गर्छन् । शरीरमा अनावश्यक रौँहरु शरीरमा लगाउने कपडाका कारण बढ्ने गर्छन् । मिडिया रिपोर्टका अनुसार दीपिका पादुकोणले आमाले सिकाएको टिप्स पट्याउँदै रौँ फाल्ने गरेको बताइन् । यस्तै, हलिउडकी पप गायिका टेलर स्विफ्टले दैनिक रौँ काट्ने गरेको बताएकी छिन् ।
ब्लीचिङ: एशियाली देशहरुमा यो उपाय निकै प्रचलित छ । मिडिया रिपोर्टका अनुसार करिना कपूरले आफ्ना अनुहारमा भएको अनावश्यक रौँहरुलाई नदेखिने बनाउन यो प्रक्रिया गर्ने गरेको खुलाइन् ।
वाक्सिङ: यो प्रक्रिया रौँ हटाउने प्रभावकारी उपाय हो । यो निकै पीडादायी तरिका पनि हो । यो उपाय हरेक युवतीहरु प्रयोग गर्ने गर्छन् ।

लेजर हेयर रिमुभ: दीपिका पादुकोणदेखि श्रद्धा कपूरसम्म थुप्रै अभिनेत्रीहरुले शरीरका अनावश्यक रौँहरु हटाउन यो विधिहरुको प्रयोग गरेका छन् । यस्तै, शरीरका रौँहरु हटाउन बलिउडका अभिनेत्रीहरु एपिलेटर, कपाल हटाउने क्रिम, कपाल हटाउने साबुन, प्लकिङ, एपिले थ्रेडिङ  जस्ता उपायहरु अपनाउने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah