प्रहरीले साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले उनीहरुलाई बौद्धबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नारायणसिंह तामाङ, प्रकाश चौहान, मनोज न्यौपाने र जानुका तामाङ रहेका छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

एआईजी हरिबहादुर पालले नेपालमा पहिलो पटक युरेनियम बरामद भएको पत्रकार सम्मेलनमा बताए। फोटो गूगल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah