काठमाडौँ– पश्चिमी वायुको प्रभावका कारण आज देशका विभिन्न भागमा मौसम बदली भएको छ। आज देशका केही स्थानमा हुर चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ। बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा भने आज दिउँसो र राति मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साँझ पख प्रदेश १, बागमतीका साथै गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनरचट्टयाङ्हुररीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah