काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य तोलाको रु ८६ हजार ६ सय पुगेको छ ।त्यस्तै तेजावी सुनको मुल्य पनि ८६ हजार १ सय ५० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यता चाँदी भने तोलामा रु १२७० मा कारोबार भईरहेको महासंघले जानकारी दिएको हो ।



