शेयर बजारमा घट्दो दबाव देखिन थालेको छ। दोस्रो बजारमा शेयरको माग ह्वात्तै कम हुँदै गएपछि सूचकमा दबाव पर्न थालेको हो। गत बुधवारको तुलनामा आइतबार शेयरको माग करिब ५० प्रतिशतले घटेको छ।आइतबार पहिलो घण्टामा ११ हजार खरिद आदेश मार्फत २१० कम्पनीका जम्मा  ४९ लाख ४६ हजार कित्ताको माग छ। जबकि गत बुधवार ९० लाख कित्ता भन्दा बढीका माग रहेका थिए। जुन बुधवारको तुलनामा ४५.०२ प्रतिशत कम हो।शेयरको सबैभन्दा बढी माग चन्द्रागिरि छ। उसको १२ बजे सम्ममा ६ लाख ८६ हजार कित्ताको छ। दोस्रोमा निफ्रा देखिएको छ। उसको एक लाख ७० हजार कित्ताको माग छ।  गत साता देखि माग निरन्तर ओराले उन्मुख देखिएको छ। शेयर सूचकमा दबाव बढेसँगै सूचकमा दबाव देखिन थालेको हो। सूचक घट्दो क्रममा गएपछि शेयर खरिद कर्ताले खरिद आदेश घटाउँदै लगेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah