कपिलबस्तु। कपिलबस्तुको वाणगंगा नगरपालिकामा विष्फोटक पदार्थ विष्फोट भएको छ । गजेहडा चौकमा रहेको स्थानीय युवा संघका नेता राजेन्द्र सेनको घर अगाडि विष्फोटक पदार्थ विष्फोट हुँदा १० जना घाइते भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

कांग्रेस र माओवादी केन्द्रको समूह मनोनयन दर्ता गर्न वाणगंगा नगरपालिका तर्फ जाँदै गर्दा यस्तो विस्फोट भएको हो । घाइतेहरुलाई मध्ये १ जनालार्इ स्थानीय सामुदायिक अस्पतालमा उपचार गरार्इएको छ भने बाँकी ९ जनालार्इ सामुदायिक अस्पताल जितपुर लगिएको छ ।

स्थानीइ तहको निर्वाचनको दोस्रो चरण अन्तर्गत् आईतबार जारी रहेको मनोनयनको समयमा विष्फोट गराईएको भएपनि सो विष्फोट गराईएको ठाउँ मनोनयनस्थल भन्दा झण्डै दुई किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah