कसलाई रहर हुन्न र सुन्दर, आकर्षण भएर हिडन् ? मानिसहरु सुन्दर, आकर्षण र चम्किलो छाला बनाउनका लागि बजारमा उपलब्ध हुने धेरै प्रकारको क्रिमको प्रयोग गर्ने गर्छन् । तर यस्तो बाहिरको क्रिमले छालालाई चम्किलाे बनाएता पनि यसले छालालाई हानी गर्दछ । तसर्थ छाला चम्किलाे बनाउनका लागि केहि घरेलु उपाय अपनाउनुहोस् जसले छाला चिम्कलो हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदा हुन्छ ।

छालालाइ चिम्कलो बनाउने घरेलु उपाय  :

-१ चम्चा मह

-१ चम्चा दहि

-१ चम्चा कागतीको जुस

-आधा चम्चा बेसन

सबै भन्दा पहिले यी सबै कुराहरूलाइ मिसाएर घोल्ने र त्यसलाई अनुहारमा लगाउने र १५ देखी २० मिनेटसम्म राख्ने । त्यसपछि मनताताे पानीले यसलाई राम्रोसँग पखाल्ने । यसको प्रयोग हप्तामा २ वा ३  पटक सम्मगर्नाले तपाइकाे अनुहारकाे छाला मुलायम हुनका साथै  चम्किलो पनि हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah