दमकमा नेपाली काँग्रेसले शक्ति प्रदर्शन सहित उम्मेदवारी दर्ता गरेको छ । ब्यापक रुपमा र्याली सहित नगरपालिकामा रहेको प्रमुख निर्वाचन अधिकृत

19225052_1523527774338034_5246245393944692494_n

को कार्यालयमा गएर मेयर, उपमेयर सहितको मनोनयन गरेको हो । शूरुवातमा नेकपा एमाले र त्यसपछि नेपाली काँग्रेसले मनोनय गरेको थियो ।
मेयरमा ढुण्डिराज भण्डारी र उपमेयरमा रेगिना भट्टराइ सहित सबै वडाध्यक्ष र वडासदस्यहरुले मनोनयन गरेको नेपाली काँग्रेस दमक नगरसभापति रोशन बिष्ठले बताएकाछन् । उनका अनुसार मतदाताको उत्साहले जित शुनिश्चित भइसकेको उनले बताए ।
नेपाली काँग्रेस नगर सहसचिब दिपेश दाहालले ब्यापाक रुपमा र्यालीमा सहभागिता रहेको बताए । पार्टी कार्यकर्ताहरुमा उत्साह देखिएको बताउदै आफूहरु जित्ने उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah