काठमाण्डौ – काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानीमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

बा ५ ख १८२ नम्बरको मिनि ट्रकको ठक्करबाट प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकलका चालक काठमाण्डौ घर भइ अहिले चाँगुनारायणमा बस्ने २७ वर्षका सुरज कुइंकेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिजाे बेलुका साढे पाँच बजे भएकाे दुर्घटनामा गम्भीर घाइते हुनुभएका कुइंकेलको ६ बजे नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । मिनिट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah