काठमाडौं : विराटनगर महानगरपालिकाले बिहिबार सार्वजनिक बिदा दिएको छ। तत्कालीन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर अशोक कोइरालाको गएराति निधन भएकोले बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ।कोइराला २०४९ देखि २०५४ सम्म विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर भएका थिए। उनी संविधान सभा सदस्य र पूर्व राष्ट्रिय सभा सदस्य थिए।

महानगरपालिकाले जारी गरेको सूचनामा ‘शोकको घडीमा अत्यावश्यक सेवा बाहेक यस कार्यालय अन्तर्गत वडा कार्यालय र सामुदायिक विद्यालयहरूको प्रमुख स्तरीय निर्णय आज (बिहिबार) सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सूचित गरिन्छ,’ लेखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah