पाँचथर । चुनावको मुखमा पाँचथरमा नेकपा एमालेलाई झड्का लागेको छ । पाँचथरको हिलिंग गाउँपालिकाका एक सय ५० बढी एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसका युवा नेता एवं निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाले सोमबार बिहान  उनीहरुलाई काँग्रेसमा प्रवेश गराए ।

काँग्रेसमा प्रवेश गर्नेमा पूर्व भारपा गाविसका ०५४ सालका गाविस अध्यक्ष तीलविक्रम इदिङ्गो पनि हुन् ।
उनी मेची अञ्चल सल्लाहकार समितिका सदस्यका साथै पाँचथर जिल्ला कमिटि सदस्यसमेत हुन् ।

काँग्रेस प्रवेश गर्नेहरुले काँग्रेसले नै अब मुलुकलाई बचाउँछ भन्ने विश्वास जागेरै एमाले छोडेको बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेसंगै सो क्षेत्रमा काँग्रेसीबीच उत्साहसमेत बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah