दाङ: नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको राजनीतिक व्यवस्था बचाउन नै मुस्किल भएको बताएका छन् ।राजनीतिक अन्योल बढ्दै गएको सन्दर्भमा उनले अहिले सत्ता भन्दा पनि व्यवस्था बचाउने काम महत्वपूर्ण भएको बताए । र कांग्रेस अहिले व्यवस्था बचाउन लागेको बताए ।‘अहिले व्यवस्था नै बचाउन मुस्किल भएको छ,’ उनले भने, ‘लोकतान्त्रिक व्यवस्थामा कालो बादल मडारिरहेको छ, व्यवस्था नै अन्योलको अवस्थामा पुगेको छ ।’यससँदै कांग्रेस समेत अहिले अन्योलमा रहेको उनले बताए । नेपाली कांग्रेसका नेता तथा पूर्व माननीय लोकमणि गिरीको १३ औं दिनको अवसरमा दाङको तुलसीपुरमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा बरिष्ठ नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्रीको संसद विघटनको निर्णय स्मरण गर्दै उनले सत्ता भन्दा पनि व्यवस्था बचाउनुपर्ने परिस्थिति आएको बताए ।यस्तै प्रधानमन्त्रीका गलत काममलाई पनि राष्ट्रपतिले सहयोग गरिरहेको र राष्ट्रिपतिले सर्वदलीय बैठकमा प्रधानमन्त्रीको भाषा बोलेकोमा नेता पौडेलले आपत्ति जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah