काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ ।शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आइतबार प्रतितोला ८७ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।तेजावीको सुनको मुल्य आज प्रतितोला ८६ हजार ७५० रुपैंया रहेको छ ।यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयामा बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah