काठमाडौं-  सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैैंयाले घटेर प्रतितोला ८७ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो नेपाली बजारमा सुनको मुल्य प्रतितोला ८७ हजार २०० रुपैंया रहेको थियो । यस्तै,आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५५० रुपैंया रहेको छ ।यसैगरी, चाँदीको मुुल्य पनि तोलामा २० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah