काठमाडाैं–गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोग संकलनका लागि धुर्मुस–सुन्तली फाउण्डेसनले मेची महाकाली अभियान सुरु गरेको छ।अभियानको सुरुवात सोमबार कञ्चनपुरबाट भएकाे फाउण्डेसनले जनाएको छ। अभियान टोली चितवनबाट आइतबार कञ्चनपुरतर्फ लागेको थियो।रंगशाला निर्माणमा खटिएका श्रमिकले फाउण्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस’ सहितको टोलीलाई बिदाई गरेका थिए।रंगशालामा सातै प्रदेशका सात स्तम्भ र ७७ जिल्लाका कक्ष निर्माण गरिने भएको छ।हरेक जिल्लाले आ–आफ्नो कक्ष निर्माण गर्न सहयोग रकम जुटाउन सकोस् भनी घरदैलो गर्न लागिएको फाउण्डेसनले जनाएको छ। ३० हजार दर्शक क्षमताको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणाधीन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah