काठमाडौँ – टीकापुर हत्याकाण्डको अभियोगमा जेलमा रहेका निलम्बित सांसद रेशमलाल चौधरीको रिहाईको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ।थारु कल्याणकारिणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिले रेशमको रिहाइको माग राख्दै धर्ना दिएको हो।धर्नामा सहभागीहरुले टीकापुर घटना राजनीतिक भएकोले सोही अनुसार राज्यले व्यवहार गर्नुपर्ने बताएका छन्।उनीहरुले विप्लव र सीके राउतहरुलाई मुलधारमा ल्याउँदै गर्दा थारुहरुलाई अन्याय गर्न नहुने बताएका छन्।२०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नावालक र ८ प्रहरी गरी ९ जनाको हत्या भएको थियो । सो घटनाका मुख्य योजनाकार रहेको अभियोगमा रेशम जेलमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah