काठमाडौँ , असार ५ –

नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टी उम्मेदवारहरुलाई जिताउन सहयोग गर्न केन्द्रीय नेताहरुलाई जिल्ला पठाउने निर्णय गरेको छ ।

रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिको सोमबारको बैठकले ३५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

साथै कांग्रेसले निर्वाचन अनुगमन गर्न डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन अनुगमन कार्यदल समेत गठन गरेको छ । यो कार्यदलको सदस्यमा महालक्ष्मी उपाध्याय डिना, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र दिलबहादुर घर्ती रहेको कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।

कुन जिल्लामा को खटिए :

१. ताप्लेजुङ  : भीमसेनदास प्रधान

२. पाँचथर :   अर्जुनप्रसाद जोशी

३. इलाम  :   श्यामकुमार घिमिरे

४. झापा   :   डा. रामशरण महत

५. संखुवासभा : प्रकाशमान सिंह/जीवन परियार

६. तेह्रथुम  :  जगदीशश्वर नरसिंह के.सी.

७. भोजपुर  :  बहादुरसिंह लामा तामाङ

८. धनकुटा  :  मोहनबहादुर बस्नेत

९. मोरङ   :   बिमलेन्द्र निधि

१०. सुनसरी  : अर्जुननरसिंह के.सी.

११. सोलुखुम्बु : यज्ञबहादुर थापा

१२. खोटाङ   : राजेन्द्रकुमार के.सी.

१३. ओखलढुंगा  : प्रकाश शर्मा पौडेल

१४. उदयपुर :  तेजुलाल चौधरी

१५. गुल्मी  :  चन्द्रबहादुर कुँवर

१६. पाल्पा  :  ध्रुव वाग्ले

१७.अर्घाखाँची : कमला पन्त

१८. नवलपरासी : रोमी गौचन थकाली/रंजीत कर्ण

१९. रुपन्देही :  महेन्द्र यादव/शंकर भण्डारी

२०. कपिलवस्तु : धनराज गुरुङ/रामकृष्ण यादव

२१. रुकुम  :   गोविन्द भट्टराई

२२. रोल्पा  :  उदयशम्शेर राणा

२३. प्यूठान   :  रामचन्द्र पोखरेल/खड्गबहादुर बस्याल

२४. दाङ   :   सुरेन्द्रराज पाण्डे

२५. बाँके   :  हृदयराम थानी

२६. वर्दिया  :  चित्रलेखा यादव/उमाकान्त चौधरी/रेशमबहादुर वानियाँ

२७. बाजुरा  :  ईन्द्र वानिया

२८. अछाम  :  मोहनप्रसाद बराल

२९. बझाङ  :  प्रदीप पौडेल

३०. डोटी   :  चन्द्र महर्जन

३१. कैलाली  : रत्न शेरचन

३२. दार्चुला  :  गगनकुमार थापा

३३. बैतडी   :  तप्तबहादुर विष्ट

३४. डडेल्धुरा  : शेषनाथ अधिकारी

३५. कञ्चनपुर :  जीवनबहादुर शाही

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah