नेपाली कम्पनी ज्यास्मिन हाइजिन प्रोडक्टले बजारमा सिल्ड फेस मास्क ल्याएको छ। यो मास्क नेपालमै  उत्पादन हुने पहिलो मास्क भएको कम्पनीको दाबी छ।’उक्त मास्क ‘युभी स्टेरिलाइज्ड’ भइ उत्पादन हुने नेपालकै पहिलो मास्क हाे’, कम्पनीले भनेकाे छ।कम्पनीकाअनुसार यसको प्रयोगले कोभिड–१९ लगायत अन्य भाइरस तथा किटाणुहरुबाट उच्च सुरक्षा दिन्छ। साथै ‘युभी स्टेरिलाइज्ड’ मास्क भएकोले १०० प्रतिशत किटाणु तथा भाइरस रहित छ।यसमा भएको तीन तहको मेल्टब्लोन फिल्टर र मुलायम डोरीले प्रयोगकर्तालाई उच्च सुरक्षा दिन्छ। साथै आरामदायी महसुस गराउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah