काठमाडौं–मोटरसाइकल दुर्घटनामा परी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका पर्सनल सेक्युरेटी अफिसर (पिएसओ) को मुत्युु भएको छ।पिएसओ असई मदनजंग कापरले चलाएको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई एक ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको धनुषाको एसपी प्रकाश रानाभाटले बताए।असई कापरको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। मोटरसाइकल ठक्कर दिएपछि ट्रक भने फरार भएको छ।ट्रक र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान दुर्घटना भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah