काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको परिमार्जित उचाई आरोहण गर्ने पहिलो टोलीले सगरमाथा आरोहणको अनुमति पाएको छ। शुक्रबार बहाराइनी राजकुमार सम्मिलित टोलीले सगरमाथा आरोहणको लािग अनुमति पाएको सेभेन सम्मिट ट्रेकका व्यवस्थापक थानेश्वर गुरागाईँले जानकारी दिए।यस्तै नेपाल सरकारले आफ्नै स्रोत साधन प्रयोग गरेर गत मङ्सिर २३ गते नयाँ उचाई सार्वजनिक गरेको थियो। अब सगरमाथाको आधिकारीक उचाई ८८४८.८६ मिटर कायम भएको छ। यो पहिलेको उचाईभन्दा करिव ८६ सेन्टिमिटर बढी हो। तत्पश्चात सगरमाथाको कसैले आरोहण गरेको छैन्। सगरमाथा आरोहण गर्ने टीम कोभिड पछिको पहिलो र सन् २०२१ को पहिलो टोली रहेको छ।यस्तै बहराइनबाट आजसम्म कसैले सगरमाथा आरोहण गरेका छैनन्। यो टोलीले बहराइनबाट सफलतापूर्वक आरोहण सम्पन्न गरेमा पहिलो हुने किर्तिमान कायम गर्नेछन्।सगरमाथा आरोहणको लागि बहराइनी राजकुमार खालिफा चैत २ गते नेपाल आएका थिए। ७ दिनको क्वारेन्टिन बसाईपश्चात उनी गोर्खाको सामागाउँ घुमेर हाल काठमाडौंमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah