रामेछाप – रामेछापको दोरम्बा गाउँपालिका-७ दोब्लामा रहेकाे खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराति भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

भिरबाट लडेर ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । गएराति खरबारीमा आगलागी भएपछि निभाउन गएका उनी भिरबाट लडेर करिब १ सय मिटर तल पुगेका थिए ।

स्थानीयहरुले उद्धार गरि एम्बुलेन्समार्फत काठमाण्डौ लैजाने क्रममा उनकाे बाटाेमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयाे।

​मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मन्थली ल्याइँदै गरेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah