https://www.youtube.com/watch?v=68xUbRKXfas
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान जप्ने गरिएको गायत्री मन्त्र जपेपछि सबै चकित भएकाछन् । उनले गायत्रीमन्त्रको अर्थ लगाउदा सबै अचम्मित भएकाछन् । उनले गायत्री मन्त्रको अर्थ लगाउदै अध्यारोमा नजानका लागि आग्रह गरे ।



