काठमाडौँ, २० चैत । जाजरकोटमा मजुदरबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बारेकोट गाउँपालिकामा यातायात मजदुरको बीचको झडपमा एक जनाको मृत्यु भएको हो ।

झडपमा ३५ वर्षीय नरेश रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

बारेकोट–२ स्थित देउलाचौरमा झडप भएको र उनको शव बारेकोटको देउला खोलामा भेटिएको हो ।

प्रहरीका अनुसार यातायात काउन्टरमा काम गर्ने युवाहरुको दुई समूहको बीचमा गएराती झडप भएको हो । झडपमा भेरी नगरपलिका–४ बस्ने २४ वर्षीय सुजन कार्की, नलगाढ–४ बस्ने विशाल रावल र नलगाढ–६ बस्ने विशाल रावल घाइते भएका छन् ।

हत्यामा संलग्नताको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah