काठमाडौं । गर्मी मौसममा तरबुजा अत्याधिक खाइने फल हो । बाहिरबाट हरियो देखिने कडा बोक्रा भएको तरबुजा भित्र भने रातो रंग र पानी बढी भएको गुलीयो मिठो फल हो । यसले शरीरमा पानीको कमीलाई पूरा गर्ने, चिसो बनाउने भएकाले पनि तरबुजा गर्मी मौसममा खान रुचाइन्छ । तरबुजामा पानीको मात्रा ९० प्रतिशत हुन्छ । तरबुजा खानाले धेरै फाइदा हुन्छ तर यो स्वास्थ्यका लागि धेरै खतरनाक पनि हुन सक्छ । त्यसैले तरबुजा खानुहुन्छ भने यसका बेफाइदाका बारेमा पनि जान्नु जरुरी हुन्छ ।

– सुगरका बिरामीका लागि तरबुजा खतरनाक हुन्छ । तरबुजामा प्राकृतिक रुपमै बढी मात्रामा सुगर हुन्छ । यसको सेवनले शरीरमा सुगरको मात्रा बढ्न गई सुगरका बिरामीलाई समस्या हुन सक्छ ।

–मुटुका रोगीका लागि पनि तरबुजा खतरनाक हुन्छ । तरबुजामा पोटासियमको मात्रा अधिक हुन्छ । यस्ता बिरामीले तरबुजा खाएमा मुटुको धड्कन अनियमित हुने, वीक पल्स रेटको समस्या देखिने हुन्छ ।

–तरबुजा खाएपछि पेट सम्बन्धी समस्या निम्तिन सक्छ । तरबुजामा सोर्बिटोल नामको सुगर कम्पाउंड हुन्छ जसको कारण पेट सम्बन्धी समस्या देखिन सक्छ ।

–मदिरा सेवन गर्ने मानिसले तरबुजा खानु हुँदैन । तरबुजामा लाइकोपीनको मात्रा अधिक हुन्छ । त्यसैले मदिरा सेवन गर्ने मानिसले तरबुजा खाएमा कलेजो सम्बन्धी समस्या देखिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah