काठमाडौं, २७ चैत । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा क्यास ब्याक अफर ल्याएको छ। दराजसँगको साझेदारीमा आउँदो आइतबारदेखि वैशाख ७ सम्म बैंकले यो अफर दिने भएको हो।

अफरअन्तर्गत नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत दराजमा सपिङ गर्दा १५ सय सम्म छुट पाउछन्। अथवा अधिकतम एक हजार क्यास ब्याक पाउछन्।

क्रेडिट कार्ड मार्फत सपिङ गरेर २० प्रतिशत छुट वा अधिकतम १५ सय क्यास ब्याक पाउनेछन्। यो अफर सुरु हुन दुई दिन बाँकी छ। यसकारण नजिकैको शाखाबाट खाता खोलेर यो अफर लिन बैंकले आग्रह गरेको छ। हाल सम्म यो बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० बढी नबिल रेमिट एजेन्टहरु छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah