शास्त्रअनुसार कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा र व्यवसाय गर्दा उसका लागि श्रीवृद्धि हुन्छ थाहा पाउनुहाेस् ।

आइतबार-आइतबारका दिन जन्मिएका व्यक्तिहरुले मार्केटिंग तथा व्यवस्थापन क्षेत्रमा आफ्नो राम्रो छाप छोड्न सफल हुने भएकाले यिनीहरुले व्यापारमा ठूलो सफलता हासिल गर्न सक्छन।

सोमबार-सोमबार जन्मिने व्यक्ति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । यस दिन जन्मेका व्यक्तिहरुका लागि कृषि, बैंकिङ, चिकित्सा शिक्षा र निर्माण क्षेत्र उपयुक्त हुने शास्त्रले जनाउँछ।

मंगलबार- मंगलबार जन्म भएकाहरुका मिडिया र राजनीतिको क्षेत्र राम्रो छवि बनाउँन सक्छन् । यी क्षेत्रमा उनीहरुले आफ्नो राम्रो नाम र छाप राख्न सफल हुने भएकाले उनीहरुका लागि यही काम उपयुक्त हुने शास्त्रले जनाउँछ ।

बुधबार- बुधबार जन्मेका व्यक्तिहरुलाई व्यवस्थापन, अध्यापन, र राजनीतिको क्षेत्र राम्रो मानिन्छ । यिनीहरुले यस क्षेत्रबाट सजिलै आफ्नो भविष्य उज्जवल बनाउन सक्छन्।

बिहीबार– बिहीबार जन्मेका व्यक्तिहरुलाई जुनसुकै पेश गर्दा पनि राम्रो हुने देखिन्छ तर हरेक कार्यमा संयमता भने अपनाउनुपर्ने हुन्छ । विशेष गरेर यी व्यक्तिका लागि शिक्षण पेशा फलदायी मानिने गर्छ।

शुक्रबार – यस दिन जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ। शुक्र ग्रहको प्रभाव स्वरुप उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुने गर्छन। शुक्रबार जन्मेका व्यक्तिहरुका लागि डाक्टर, नर्स, मनोविज्ञान, शिक्षण तथा लेखन क्षेत्र उत्तम मानिन्छ।

शनिबार – यस दिन जन्मिएका व्यक्तिहरुलाई शिक्षा र घर जग्गाको क्षेत्रमा राम्रो हुने र अधिक धन लाभ गर्ने अवसर मिल्नेछ। यिनीहरु कलाकारिताको क्षेत्रमा पनि आफ्नो राम्रो पहिचान उच्च बनाउन सक्षम हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah