झापाको कमलगाँउपालिकामा एमालेबाट गाँउप्रमुखकी उम्मेद्वार बनेकी मेनुका काफ्लेको बिगत सुनेर मतदाताहरुले आँशु झारेकाछन् । आफूलाइ महिला भनेर बिपक्षिहरुले केहि गर्न नसक्ने आरोप लगाएको भन्दै काफ्लेले आफूले प्रजातन्त्र ल्याउन एकहातमा बच्चा र अर्को हातमा मसाल बोक्दा अहिले आफूसंग प्रतिस्पर्धा गर्न तम्सिएकाहरु कहाँ थिए ? भनेर प्रश्न गर्दै बिगत कोट्याएपछि मतदाता भावुकमात्र बनेनन् आँशु पनि झारे ।

उनले आफूले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा भोगेको पीडा र त्यसपछि गरेका संघर्षहरुलाइ स्मरण गर्दै महिलाहरुले सञ्चालन गरेको स्थानीय तह अब्बल हुन्छ भनेर देखाउनका लागि तथा कमलगाँउपालिकालाइ कमलको फूल जस्तै सुन्दर बनाउन लाग्ने उनले जनाइन् ।

प्रतिस्पर्धा गर्ने बिचार नभएसम्म महिलालाइ कमजोर हुन्छन् भनेर भ्रम फैल्याउन खोजिएको भन्दै कोहि भ्रममा नपर्ने उनले बताइन् । उनले यष्स गाँउपालिकामा आफ्नो सहित टिमको जित शुनिश्चित भइसकेकाले अहिले बिपक्षिहरुले भ्रमको खेती गर्न थालेको भन्दै त्यस्तो भ्रमबाट सचेत कमलगाँउबासी कोहि पनि नभड्कने र अझ शशक्त रुपमा लाग्ने उनको भनाइ रहेको थियो ।

उपप्रमुखका उम्मेद्वा बेनुप्रसाद शिवाकोटीले बिचार नभएपछि भ्रम छर्ने काम भएको भन्दै बिचारसंग नडराउन आग्रह गरे । उनले एमालेले बिकास र सम्बृद्धिको परिकल्पना बोकेर मतदातासम्म गएर मन जितेको बताउदै भ्रम छर्नेहरु आफै समाप्त हुने बताए । उनले गलत मान्छेहरु बोकेर र उचालेर भ्रम छर्नेहरु कायर भएको भन्दै बिचार लिएर प्रतिस्पर्धामा आउन चुनौती दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah