स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूमा कम्तीमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ।

पछिल्लो समय संक्रमण दर बढेका कारण मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन केन्द्रले बसेको बैठकले सो निर्णय गरेको हो।

यसअघि संक्रमण दर घटेको भन्दै सबै सरकारी अस्पतालहरूले कोभिड बेडलाई समेत ननकोभिड बनाएर सेवा प्रवाह गरिरहेका थिए।

साथै सरकारी अस्पतालहरूलाई संक्रमितको नि:शुल्क उपचार गराउन र अनिवार्य फिवर क्लिनिक सञ्चालन गर्न मन्त्रालयले भनेको छ।

त्यस्तै, निजी प्रयोगशालाहरूलाई कोरोना परीक्षण गरेबापत दुई हजारभन्दा बढी शुल्क नलिन भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah