भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि दोश्रो चरणको निर्वाचनमा पनि मतप च्यातिन सक्ने भन्दै हास्यकलाकार राजा राजेन्द्रले अब मतगणनास्थलमा मतपत्र गन्न बसेकाहरुलाइ हतकडि लगाउनु पर्ने सुझाव दिएकाछन् ।

हडकडि हुदा अलिकति हेर्न र पट्याउन मिल्ने तर च्यात्न नमिल्ने भएकाले यो उपाय अवलम्बन गर्न उनले सुझाव दिएकाहुन् । बिभिन्न कार्यक्रमहरुमा झापामा सक्रिय रहेका राजा राजेन्द्रले मतपत्र च्यातिनबाट जोगाउन यस्तो नियम बनाउन निर्वाचन आयोगलाइ आग्रह गरेका हुन् ।

भरतपुरमा प्रमुख निर्वाचन अधिकृत पिसाव फेर्न गएको अवस्थामा मतपत्र च्यातिएकाले मतगणना नसकेसम्म यहाँ खटिने अधिकृतलाइ डाइभरको ब्यवस्था गर्न उनले सुझाव दिएकाहुन् । उनले नत्र फेरी पिसाव फेर्न गएको अवस्थामा मतपत्र च्यातिन सक्नेमा सचेत गराए ।

बिभिन्न मनोरञ्जनात्मक प्रस्तुतीको क्रममा उनले यस्तो बताउदै अहिले झापामा लोकप्रीय बन्दै गएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah