लक्ष्मी पौडेल
रुपन्देही । मायादेवी गाउन्पालिका योग तथा जीवनशैली कार्यक्रम सञ्चालन गरिएको छ । आयुर्वेद शाखाको आयोजनामा वैशाख ५ र ६ गते मायादेवी गाउँपालिकास्थित बरेवा माविमा विद्यार्थीका लागि योग तथा जीवनशैली कार्यक्रमण सञ्चालन गरिएको हो ।

विद्यार्थीलाई योगले सिकाईमा पार्ने सकारात्मक प्रभाव तथा स्वस्थ रहन अपनाउनु पर्ने जीवनशैली सम्बन्धमा आयुर्वेद शाखा प्रमुख कविराज निरीक्षक ध्रुवराज भण्डारीले प्रशिक्षण दिनुभएको थियो।

विद्यालयका प्रधानाध्यापक अब्दुल हन्नान खानको अध्यक्षतामा भएको कार्यक्रम औषधालयका आयुर्वेद सहायक रीता ज्ञवालीले सञ्चालन गर्नुभएको थियो । शिक्षकसहित ६० जना विद्यार्थी सहभागी भएको कार्यक्रममा कोभिड १९ रोकथाममा भान्सामा हुने विभिन्न जडीबुटीहरुको प्रयोग, विधि र मात्रा पनि सिकाइएको थियो ।

त्यसैगरी तनाव व्यवस्थापनमा योगको महत्व र योगलाई व्यवहारमा प्रयोगमा ल्याउन कविराज निरीक्षक भण्डारीले सहभागीलाई प्रतिवद्धता समेत व्यक्त गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah