काठमाण्डाै – सरकारले काेराेना भाइरसविरुद्धकाे रुसी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले रुसी खोप स्पुतनिक भी लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिने निर्णय गरेको हो । नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपत्कालीन प्रयोगको अनुमति पाएर अहिले त्यसको प्रयोग भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah