काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमित धरहरा उद्घाटन भएको खुसीयालीमा काठमाडौंबासीलाई आज साँझ दीपावली गर्न आह्वान गर्नु भएको छ । आज धरहराको उद्घाटन गर्दै उहाँले यस्तो आह्वान गर्नु भएको हो ।

‘काठमाडौंबासीले अब दीपावली गर्नुहुन्छ होला । यस्तो एतिहासिक दिनमा आआफ्नो घरमा दीपावली गर्नुहुन आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो ।

धरहरा काठमाडौं चिनिने र नेपाल चिनिने प्रतीक भएको उल्लेख गर्दै यस खुसीयालीमा दीपावाली गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले धरहरा निर्माणमा खटिएका सबैलाई धन्यवाद तथा बधाईसमेत दिनुभयो ।

साथै, उहाँले भूकम्पले धरहरा ढाल्दा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई प्राथमिकताका साथ रोजगारी दिइने घोषणा गर्नुभयो ।

‘यहाँ कामका अवसरहरू छन्, पार्किङ, गार्डेन लगायतमा सिर्जना हुने रोजगारीका अवसरमा निधन भएका परिवारका १ जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने छ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah