काठमाडौं। जापान सरकारले नेपालका आठवटा सार्वजनिक अस्पतालहरूको अवस्था सुधार गर्न एक अर्ब ९ करोड ६० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ। सहयोग सम्बन्धि सम्झौतापत्रमा आज अर्थ सचिव शिशिरकुमार ढुंगाना र नेपालको लागि जापानका राजदूत किकुता युताकाले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्। जापानी सहयोगमार्फत अस्पतालहरूलाई आवश्यक उपकरण खरिद, परामर्श सेवा र मर्मतसम्भार कार्य गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah