काठमाडौं। निषेधाज्ञाको समयमा सेयर बजारको कारोबार नरोकिने भएको छ। अनलाईन कारोबार गर्नेहरुको संख्या बढ्दै गएकाले कारोबार बन्द नहुने भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बजार बन्द नहुने जानकारी दिएको छ। अघिल्लो वर्षको लकडाउनमा भने चैत ११ गतेदेखि नै बजार बन्द भएको थियो। लगानीकर्ता संघहरुले लगानीकर्ताको स्वास्थ्य जोखिममा पारेर बजार खुला राख्न नहुने माग गरेपछि अघिल्लोपटक बन्द भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah